तमुधी कोरियाको ८ औ अधिवेशन
८ औ अधिबेशन।हार्दिक निमन्त्रणा ।।
तमुधी दक्षिण कोरियाको ८औ अधिवेशन निम्न मिति,स्थान र समयमा हुन गइरहेकोले कोरियामा रहनु भएका सम्पुर्ण तमु दाजु भाइ दिदी बैनिहरुलाइ गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
मिति:१९ नोभेम्बर २०१७
स्थान:नेपाल हाउस सौल
समय:दिनको १२ बजे
तमुधी दक्षिण कोरिया परिवार

सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com