चलचित्र म यस्तो गीत गाउछु प्रर्दशनी
बिगत केहि महिना अघिदेखि (अरुण गुरुंग) को दुबै मृगौला फेल भई पैसाको अभाबमा मृगौला प्रत्यारोपण हुन नसकेको र जति सकिन्छ छिटो प्रत्यारोपण गर्नु पर्ने पारिवारिक श्रोतबाट जानकारी पाएका छौ । मानवताको नाताले अरुण गुरुंग सहयोगार्थ नेपाली कथानक चलचित्र "म यस्तो गित गाउछु"हेरेर सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछौ ।

आयोजक :राइजिङ स्टार ग्रुप
मिति:november 29
स्थान: चुङगु कुकमिन हवोगान सिओल

साथै राइजिङ स्टार ग्रुपले सहयाेग स्वरुप ५०,००० रु पचास हजार सहयोग गर्ने घोषणा गर्दछौ । साथमा यसै फिल्मकी नायिका पुजा शर्मा,निर्देशक तथा निर्माता सुदर्शन थापाको साथमा फिल्म हेर्ने सुवर्ण अबसरको जानकारी गराउन चाहन्छु।

थप जानकारीको लागि :
01065599112 नेत्र स्वराली मगर
01022319199 नबिन पुडासैनी
01021806693 सन्ताेष कुमार राई

सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com