प्रवासी मजदुर संगठन (एमटियु)ले गर्मी बिदाको अवसर परेर मनोरञ्जन गर्ने उद्देश्यले सदा झैँ यो वर्ष पनि कोरियाको पश्चिमी समुंद्र (फोर्यंग)मा जुलाई ३० र ३१ तारिक (सनिबार जाने आइतबार आउने ) घुमाउन लाने भएकोले जान इन्च्छुक व्यक्तिहरुले जुलाई २० तारिक सम्ममा नाम दर्ता गर्नु हुन अनुरोध गरिन्छ . . गाडी ३० तारिक बिहान १० बजे सउल तुन्ग्देमुंबाट छुट्ने छ . रकम ५० हजार वोन लाग्ने छ .