एमटीयूले समुन्द्रमा घुमाउन लाने
प्रवासी मजदुर संगठन (एमटियु)ले गर्मी बिदाको अवसर परेर मनोरञ्जन गर्ने उद्देश्यले सदा झैँ यो वर्ष पनि कोरियाको पश्चिमी समुंद्र (फोर्यंग)मा जुलाई ३० र ३१ तारिक (सनिबार जाने आइतबार आउने ) घुमाउन लाने भएकोले जान इन्च्छुक व्यक्तिहरुले जुलाई २० तारिक सम्ममा नाम दर्ता गर्नु हुन अनुरोध गरिन्छ . . गाडी ३० तारिक बिहान १० बजे सउल तुन्ग्देमुंबाट छुट्ने छ . रकम ५० हजार वोन लाग्ने छ .

सम्पर्क :
उदय राइ ०१०-५६७५२०११
दिनमानी पौडेल ०१० -५९३३ -१३२९
रोशन राइ ०१०-७४६० १४२२
दुर्गा भट्टराई ०१०-८५६५ ९८४२
भारत पाण्डे ०१० ५९६८ ५६८७
सक्सेस राइ ०१० -३२८१ ९७७१
रोशन न्यौपाने ०१० -४८८९ -०११५
सानु लामा ०१० ५९६४ -१७२९

सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com