एमटियु इन्छन शाखाको अधिबेशन साथै शैशिक कार्यक्रम हुने
प्रबासी मजदुरहरुको हक अधिकार सुनिस्चित्ताका साथै समस्या समाधान गर्ने उद्देश्यका साथ स्थापना भएको प्रवासी मजदुर संघ (एम टि यु ) दक्षिण कोरिया इन्छन शाखाको अधिबेशन यही अप्रिल १७ तारिख आइतबार पुफ्यंग( रेल लाइन न १ गेट न १२ )केसीटियुको हलमा हुने

कार्यक्रम हुने स्थान :
पुफ्यंग केसीटियुको हल ( रेल लाइन नम्बर १ , पुफ्यंग स्टेसन गेट न १२
मिति :2016 April 17 sunday
समय : दिनको ठिक 1 बजे

सम्पर्कको लागि :
उदय राई .०१०-५६७५-२०११
कर्ण कार्की :010-2689-3391
बिमल राइ : 010-4889-7406

सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com