Happy New Year Party -2073
कार्यक्रम :- नया वर्ष २०७३: "Happy New Year Party -2073 "
को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक मनोरन्जनात्मक कार्यक्रममा कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक स्वागत गर्दछौं !!!
कार्यक्रम सम्बन्धि विवरण :-
कार्यक्रम :- नया वर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम :
[नयां बर्ष पार्टी:- २०७३]
साथमा प्रथम चरणमा इपिएस सम्बन्धि श्रम जिज्ञासा बारेमा पनि एम.टि.यु. अध्यक्ष उदय राईको समुपस्थितिमा छोटो परामर्श ]
मिती :- १० , अप्रिल २०१६ l 10 April ,2016 /Sunday
समय :- आईतबार , (बिहान ११ बजेदेखि -समापन ५:३० बजे)
स्थान :- फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टरको हल )
फेन्थेक ट्रेन स्टेसन बाट -५०० मिटर भित्र ( उरी बैंक सिधा अगाडी नजिकै )
आयोजक:- फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समिती, दक्षिण कोरिया l

सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com