गत फेब्रुअरी २ तारिख ख्यङगिदो प्रान्तको योङईन सिटिमा रहेको चुलो रेष्टुरेन्टमा भएको प्रथम फियाक भेटघाट तथा परिचयात्मक कार्यक्रमले वरिष्ठ पत्रकार डम्बर सुब्बा फियाकको संयोजकत्वमा १६ सदस्यीय संयोजन समिति गठन गरेको छ ।
![]() |
नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....
कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न