Dambar Subba

खसी मार हानेको अभियोगमा एक नेपालीलाई १० लाख वन जरिवाना
[2019-11-12 오후 10:35:00]

दक्षिण कोरियामा एक नेपालीलाई सार्वजनिक स्थलमा खसी काटमार गरेको अभियोगमा सुवन जिल्ला अदालतले १० लाख वन जरिवानाको फैसला गरेको छ । सुवन जिल्ला अदालतको फैसलामा अभियुक्तले तोकिएको समयावधीमा उक्त जरीवाना भुक्तानी नगरे जेल चलान गर्न सकिने छ ।

ख्यङगिदो प्रान्त,योङईन सिटिको एक सार्वजनिक स्थतमा गत सेक्टेम्बर १२ तारिख दिनको अन्दाजी १०.१५ बजे जिउदो खसीलाई धारिलो हतियारले हत्या गरि रहेको अवस्थामा स्थानीय प्रहरीले पक्राउ गरेका थिए ।

कोरियाको कानुनमा सार्वजनिक स्थलमा बन्यजन्तु तथा चराचुरुङगीको हत्या गर्नु अपराध हो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com