jhilko

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता
[2019-06-13 오전 11:16:00]

प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई समकक्षीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले दुई देश र जनताबीतको आपसी सम्बन्ध गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आज ४ बजे स्वदेश फर्कने कार्यक्रम छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com