Dambar Subba

कोरियामा नेपाली चलचित्र ए मेरो हजुर ३ प्रर्दशनी हुने
[2019-04-26 오후 10:31:00]

ईलामेली समाज दक्षिण कोरियाको आयोजनामा सुर्योदय र हरियाली इलामेली पहिचान पर्यटन प्रर्वद्धन र समाज सेवा हाम्रो अभियानको नारा सहित यहि आउदो मे २६ तारिखका दिन नेपालका सुप्रसिद्ध कलाकार अनमोल केसी द्धारा अभिनित नेपाली चलचित्र ए मेरो हजुर ३ प्रर्दशन गर्नै भएको छ ।

यस चलचित्र प्रर्दशनीबाट भएकौ मुनाफालाई ईलाम जिल्लामा शिक्षा तथा अनाथलाय भवन निमाणमा सहयौग गर्नै उद्देश्य रहैको आयौजक कमिटिले जानकारी गराउनुु भएको छ ।

कोरियाको राजधानी सिओल तोङदेमुन स्थित रहेको छोङनोकुकमिन हवेगानमा दिनको ठिक १२ बजे देखि शुरु हुने उक्त चलचित्र प्रर्दशनीमा कोरियावासी सम्पूर्ण नेपाली दाजु भ्ाँई तथा दिदी बहिनीहरुलाई गरिमामय उपस्थितको लागी आयोजक कमिटिले हार्दिक अनुरोध गर्नु भएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com