nepalikorea

कोरियाको पूर्व राष्ट्रपति लिलाई १५ वर्ष जेल र १ करोड १५ लाख डलर जरिवाना
[2018-10-06 오후 6:57:00]

दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई जिल्ला अदालतले भ्रष्टचार गरेको अभियोगमा १५ वर्ष जेल र १ करोड १५ लाख डलर जरिवाना तोकिएको हो ।

पूर्व राष्ट्रपति लिलाई भ्रष्टचारको आरोपमा गत मार्च २२ तारिख पक्राउ गरी अप्रिल ९ तारिख दोषी ठहराइएको हो । उनी माथि मोटर पार्टस बनाउने डास कम्पनीको वास्ताविक मालिक भएता पनि जनतालाई झुक्काउदै सो कम्पनीको आर्थिक रकम व्यक्तिगत रुपमा हिनामिना गर्ने, कर छल्ने र सामसुङ कम्पनीबाट लिएको घुसको विषयलाई सदर गर्दे जिल्ला अदालतले सो फैसला गरेको हो ।

पूर्व राष्ट्रपति लि सन २००२ देखि २००६ सम्म सिओल महानगर पालिकाका मेयर बनेका थिए । सन २००८ देखि २०१३ सम्म दक्षिण कोरियाका राष्ट्रपति थिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com