nk

२ लाख ८० हजार घुससहित जिसियो पक्राउ
[2018-07-16 오후 11:31:00]

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कपिलबस्तुका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली सेवा ग्राहीसंग २ लाख ८० हजार रुपैया घुस लिदै गर्दा रंगेहात समातिएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । क्षेत्रीय कार्यालय बुटवलको अख्तियारको टोलीले पराजुलीलाई उनकै कार्यालयबाट नियन्त्रणमा दिइएको आयोगले जनाएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com