एजेन्सी

भारतको हरियाणामा आफ्नै बाबुले दिए यी ३ वर्षीया छोराको बलि
[2018-05-08 오후 9:54:00]

भारतको हरियाणामा एक बाबुले तान्त्रिक बन्ने आफ्नो चाहना पुरा गर्न आफ्नै छोराको बलि दिएका छन् । उनले टेलिभिजनबाट प्रसारण हुँदै आएको क्राइम शो देखेर नाबालक छोराको शलि चढाएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

धिरज नाम गरेका ती बाबुले क्राइम सिरियल देखेर तान्त्रिक मन्त्रबाट पैसा कमाउने चाहना पुरा गर्न भन्दै आफ्नो ३ वर्षीया छोराको बलि दिएको प्रहरीलाई बयान दिएका छन्।

छोरालाई घुमाउन लैजाने बहाना बनायर धिरजले सुनसान ठाउँमा लगेर नहरमा बढी दिएको सामाचारमा उल्लेख छ। प्रहरीले पुछपाछ गर्दा उने आफ्नो कर्तुत सजिलै स्वीकारेका थिए।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com