nepalikorera

फिल्म शत्रु गते मे ६ थेगु सहरमा
[2018-04-28 오전 10:54:00]

विश्वकर्मा समाज दक्षिण कोरियाको पहिलो प्रस्तुति स्वरुप नेपालि नयाँ वर्षको अवसर पारि “मे 6 तारिक” का दिनमा थेगु सहर मा प्रदर्शन गर्न लागिएको बहुचर्चित नेपाली कथानक चलचित्र “शत्रु गते”को तयारी पूरा भएको विश्वकर्मा समाज ले जनाएको छ ।

आपतकालीन राहत कोष सङ्कलनार्थ र नेपालि नयॉ वर्ष २०७५ शुभकामना आदान प्रदानका उद्देश्यका साथ चलचीत्र प्रदर्शन गर्न लागिऐको समाजका अध्यक्ष संन्तोष कश्यब ले जानकारि दिनुका साथै नेपाली चलचीत्र लाई सदैव माया गर्दै उक्त विश्वकर्मा समाज कोरिया को पहिला कार्यक्रमलाई भव्य र सभ्य का साथ सफल पारि दिन सम्पुर्ण नेपालि समुदायमा र सबै संध सस्थाहरूमा अपिल राख्दै व्यापक प्रचार प्रसार गरि समपूर्ण कार्य समपन्न भएको समाजका कोषाध्यक्ष अमृत विश्वकर्मा ले जानकारि गरेको छ ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com