NK REPORTER

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडाको तेस्रो विकेट लियो
[2018-02-14 오후 6:09:00]

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडाको तेस्रो विकेट लिएको छ । नामिबियामा भइरहेको खेलमा तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले १७ औं ओभरको अन्तिम बलमा क्यानडाका धानुका पथिरानालाई आउट गरेका हुन् ।

सन्दीपले बुधबारकै खेलमा लिएको यो दोस्रो विकेट हो । नेपालको लागि पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६९ रन जोडेको छ ।



Nick Name     
comment   




अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम गर्दे छौ–आयोजक सदस्यहरु,राईज फर नेपाल कन्सर्ट


श्रम सहचारी बास्तोलालाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com