NK REPORTER

आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्यासँग खेल्ने
[2018-02-12 오후 6:31:00]

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ ।

प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ ।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो ।

हिजो भएको तेस्रो खेलमा भने नेपालले परिचित प्रतिद्वन्द्वी युनाईटेड अरब ईमिरेट्स युएईलाई ४ विकेटले हराएको हो ।



Nick Name     
comment   




कोरियामा उभौली साकेला भव्यताका साथ सम्पन्न


कोरियामा नेपालीले नेपालीलाई अमानविय व्यवहार गरेर मानसिक तनावमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com