रासस

अब संविधान कार्यान्वयनमा कसैको बिमति छैन : ओली
[2018-02-11 오후 7:37:00]


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान कार्यान्वयनमा कसैको बिमति नरहेको दाबी गरेका छन् ।
नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमा हार्ने र जित्ने सबै पक्ष संविधान कार्यान्वनको पक्षमा रहेकाले अब कुनै शंका नगर्न आग्रह गरे ।

नयाँ सरकार गठनको प्रकृया अघि बढिसकेको भन्दै उनले अबको सरकार जनताप्रति पूर्ण उत्तरदायी हुने दाबी गरे ।

अध्यक्ष ओलीले दिगो व्यवस्थापनले नै संघीय संरचनालाई बलियो बनाउन मद्दत पु¥याउने भन्दै स्थानीय तहको आर्थिक रुपान्तरण गर्नु आवश्यक भएको बताए ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com