भरतराज शर्मा(गोपाल)धरान

धरानको कलेज रोडमा डेजी नेल आर्ट तथा मेकअप स्टुडियो खुल्यो
[2018-02-11 오후 7:27:00]

आफुले सञ्चालन गरेको कम्पनीबाट महिलाललाई सौन्दर्यताको पत्याभुति गराई देशमा उपलब्ध हुने सौन्दर्यता सम्बन्धी सम्पुर्ण सेवाहरु दिने उदेश्यले सुनसरीको धरानमा डेजी नेल आर्ट तथा मेकअप स्टुडियो सञ्चालनमा ल्याइएको छ ।

आईतवार एक कार्यक्रमका बीच सञ्चाल तरुण राईकी बोजु सासु आमा ७४ बर्षिया नर्मती लिम्बुले स्टुडियोको रिबन काटी उद्घाटन गर्नुभएको थियो । हरेक नेपाली नारीलाई सोन्दर्य सम्बन्धी जानकारीका साथै सिप सिकाईनका लागी सो स्टुडियोको स्थापना गरिएको संचालक तरुणाराईले बताएकी छिन ।

स्टुडियोमा दक्ष जनशक्तिद्धारा बिभिन्न प्रकारका सौन्दर्य सम्बन्धी ज्ञान प्रदान गरिनुका साथै ब्यवसायिक रुपमा सेवा दिईनेछ । करिब ५० लाखको लागतमा संचालनमा ल्याएको सो स्टुडियोमा नर्मलदेखी ब्राईडल मेक अप सम्मका सम्पुर्ण सेवा उपल्ब्ध हुने सञ्चालक राईले जानकारी दिईन ।

साथै सोही स्टुडियो सञ्चालनमा ल्याएलेखी धरानका ४ जना युवतीहरुले समेत रोजगारी पाएको राईले जानकारी दिएकी छिन ।



Nick Name     
comment   




कोरियामा उभौली साकेला भव्यताका साथ सम्पन्न


कोरियामा नेपालीले नेपालीलाई अमानविय व्यवहार गरेर मानसिक तनावमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com