NK REPORTER

प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन बन्ने पक्का, आचार्य पराजित
[2018-02-09 오후 6:41:00]


नेकपा एमाले प्रदेश नम्बर एकको ससदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । राईले २६ भोट ल्याउँदा भीम आचार्यले २४ भोट पाए ।

रार्इ केपी अोली समूहका हुन् भने अाचार्य नेता माधव नेपाल समूहका नेता हुन् । संसदीय दलको नेतामा विजयी भएसँगै रार्इको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

वाम गठवन्धनबीच प्रदेश नम्बर एककाे मुख्यमन्त्री र सभामुख एमालेले लिने सहमति यसअघि नै भइसकेको छ ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ ।



Nick Name     
comment   




अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम गर्दे छौ–आयोजक सदस्यहरु,राईज फर नेपाल कन्सर्ट


श्रम सहचारी बास्तोलालाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com