NK REPORTER

प्रदेश–२ लाई समृद्ध बनाउन निर्देशन
[2018-02-07 오후 6:25:00]

प्रदेश नम्बर–२ का प्रमुखसचिव राजेश्वरमान सिंहले काम थालेका छन् । प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित सहरी डिभिजन तथा भवन निर्माण कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच सिंहले पदभारग्रहण गरेका हुन् ।

कार्यक्रममा सचिव सिंहले प्रदेश नम्बर–२ मा कृषि, पर्यटन तथा उद्योगको प्रचुर सम्भावना रहेकाले निकट भविष्यमै प्रदेश नम्बर–२ समृद्ध प्रदेश हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेश नम्बर–२ लाई समृद्ध बनाउन जनकपुरस्थित विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशनसमेत दिए ।



Nick Name     
comment   




नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित


कोरियामा बुद्धको प्रतिमा स्थापना अभियान सफलताको अन्तिम चरणमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com