nepalikorea

ओएनएफको ख्यङगीदो ख्वाङजु अधिवेशन सम्पन्न
[2018-01-22 오후 10:32:00]

नेकपा एमाले पार्टीका भातृ संगठन प्रबासी नेपाली मन्च (ओएनएफ) दक्षिण कोरियाको ख्यगीङीदो ख्वाङ्जुको प्रथम क्षेत्रिय अधिवेसनबाट ख्यङीदो ख्वाङ्जु क्षेत्रीय कार्यसमिति चयन भएको छ । अधिवेशनले राजु घिमिरेलाई अध्यक्षमा सर्वसहमतमा मनोनित गरेको छ ।

त्यस्तै उपाध्याक्षमा अमृत गिरी, सचिबमा दिपक बोहरा, सहसचिवमा सुजना गुरुङ, कोषाध्यक्षमा शोभा शाक्य र सदस्यहरुमा क्रमश पवन पौडेल,हरेराम बस्नेत,अशोक सुबेदी,डम्बर गुरुङ,सुशिल अधिकारी र दिनेश सापकोटा लाई चयन गरेको छ ।

राजनितीको मेरुदण्ड संगठन भएकोले यस निर्माण कार्यलाई तिव्र अगाडी बढाएको प्रमुख अतिथि रहेका ओएनएफ केन्दिय अध्यक्ष परशुराम सापकोटाले जोड दिएका थिए ।

त्यसैगरी विशेष आतिथ्य रहेकी ओएनएफ केन्दिय सल्लाहकार आलिसा सिंहले अहिले मजदुरहरुमा सृजना भएको समस्या समाधान गर्न संगठन लाग्नु पर्ने औल्याईकी थिईन ।

कार्यक्रममा ओएनएफ केन्दिय उपाध्यक्ष टेक पुन र पुष्प सुवेदी पनि उपस्थिती रहेको थियो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा राख्ने भवन निर्माण कार्यको शिलान्यास, बुद्धको प्रतिमा हस्तन्तारण


नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com