एजेन्सी)

इर्गिज क्षेत्रमा बसमा आगोलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु
[2018-01-18 오후 7:32:00]

काजाखस्तानको उत्तर पश्चिमी इर्गिज क्षेत्रमा बिहीबार गुडिरहेको बसमा आगोलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सामरा–शिम्केन्ट रुटमा भएको आगोलागीमा अरु पाँचजना भने भागेर बाँच्न सफल भएका छन् ।

रुसबाट आइरहेको बसमा उज्वेक नागरिक रहेको विश्वास गरिएको छ । २२ सय किलोमिटरको सामरा–शिम्केट रुट रुसमा काम गर्न जाने उज्वेक आप्रवासी श्रमिकले बढी प्रयोग गर्दै आएका छन् । सो आगोलागीको कारण भने खुल्न सकेको छैन ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com