NK REPORTER

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
[2018-01-14 오후 7:45:00]

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इलाम नगरपालिका–८, तिल्केनीका २३ वर्षीय बेदप्रसाद तामाङको आइतबार करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर बनाउदा बांगिएको रड सिधा पार्ने क्रममा विद्युतको मेन लाईनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यू भएको हो ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com