NK REPORTER

सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन
[2018-01-09 오후 6:54:00]

सर्वोच्च अदालतमा मंगलबार दिउँसो डा. गोविन्द केसीको बयान जारी रहँदा अदालतबाहिर उनीसमर्थक विभिन्न समूहले उनलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्। नेविसंघ प्राविधिक विद्यार्थीले उनको रिहाइको माग सर्वोच्च अदालतबाहिरै लगाएका छन् भने केसी समर्थकहरुले अदालतअगाडि लगातार दबाब प्रदर्शन गरिरहेका छन्। डा. केसीको पक्षमा नाराबाजी गरेका विद्यार्थीहरुलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट हटाएको छ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com