NK REPORTER

डा.केसिको पक्राउप्रति नेपाल चिकित्सक संघको आपती
[2018-01-09 오후 5:53:00]

डाक्टर गोविन्द केसीलाई अस्पताल परिसरवाट नै हिरासतमा लिएको भन्ँदै नेपाल चिकित्सक संघले आपती जनाएको छ ।
आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा.केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको छ ।

डा. केसीले गरेको सत्याग्रहकै फलस्वरुप चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनीय प्रगति हासिल भएको पनि संघले स्मरण गराएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com