NK REPORTER

धनकुटामा प्रदेशको राजधानी माग गर्दै ६ दिनदेखि हुँदै आएको आमहड्ताल फिर्ता
[2018-01-09 오후 6:54:00]

प्रदेशको राजधानी माग गर्दै ६ दिनदेखि हुँदै आएको आमहड्ताल फिर्ता भएपछि धनकुटाको जनजीवन सामान्य बन्दै गएको छ ।
सरकारले अस्थायी राजधानी तोक्न आलटाल गरेको तथा जनजीवन कष्टर बन्दै गएपछि धनकुटावासीले आमहड्ताल फिर्ता लिएका हुन् । आमहड्ताल फिर्ता भएसँगै कोसी पहाडको जनजीवन सामान्य बन्दै गएको छ ।

यातायात, बजार तथा शैक्षिक संस्था सञ्चालनमा आएका छन् ।यता, समितिले दबाबमूलक कार्यक्रमलाई भने निरन्तरता दिने जनाएको छ । सरकारले अस्थायी राजधानी धनकुटा नतोकेसम्म संघर्षका अन्य कार्यक्रम भने जारी रहने समितिका प्रवक्ता नगेन्द्र राईले जानकारी दिए ।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com