देवी कृष्ण अधिकारी

जुम्लामा आगलागीबाट एकको मृत्यु
[2018-01-08 오후 6:41:00]

जुम्लामा गएराती आगलागी हुँदा चन्दननाथ नगरपालीका –४ का लक्ष्मीचन्द्र पण्डितको मृत्यु भएको छ । गएराती घाँसको खातबाट आगलागीभएको अनुमानगरिएको छ । आगलागी बाट जग्गी प्रसाद पण्डितको दुईवटा घाँसको खात,एउटा दाउराको खातजलेर नष्ट भएको स्थानिय बासी देवी प्रसाद सिम्खाडाले बताउनु भयो ।

आगलागी बिहान करिव चार बजे तिर भएको अनुमान गरिएको छ । बिहान नेपाल आर्मि, नेपाल प्रहरी तथा स्थानिय बासिको प्रयासबाट आगो नियन्त्रणमा लिईएको हो । आगलागी कसरी भयो भन्ने कारण खुल्न सकेको छैन । आगलागी कसरी भयो भन्नबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा राख्ने भवन निर्माण कार्यको शिलान्यास, बुद्धको प्रतिमा हस्तन्तारण


नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com