NK REPORTER

धनकुटाबासीको आमहड्ताल आज पनि जारी
[2018-01-08 오후 6:25:00]

प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीको आमहड्ताल आज पनि जारी छ । आइतबार केही खुकुलो गरिएको हड्ताल फेरि कडा बनाइएको छ । मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएकाले आन्दोलन निरन्तर गरिएको जनाइएको छ । यातायातका साधन, बजार, पसल, शैक्षिक संस्था बन्द गरिएको छ । सरकारको निर्णयका आधारमा आन्दोलनको स्वरुप परिवर्तन गरिने आयोजकले जनाएका छन् ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com