AGENCY

अमेरिकाले उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने
[2018-01-05 오후 6:41:00]

अमेरिकाले पाकिस्तानले इस्लामवादी लडाकु समूहरूसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै उसलाई उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने बताएको छ। अमेरिकी विदेश मन्त्रालयले इस्लामाबादले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारबाही नगर्दासम्म सहायता निलम्बन गर्ने बताएको हो।

यो साताको शुरुमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबाट अरबौं डलर लिइरहे पनि पाकिस्तानले आतंकवादीलाई शरण दिएको आरोप लगाएका थिए। पाकिस्तानले भने इस्लामवादी सञ्जालहरूसँगको लडाईंमा आफूले ठूलो क्षति ब्योहोरेको बताउने गरेको छ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com