Uttam khajum

रमाइलो सांस्कृतिक सौगातको तयारी पूरा
[2017-12-20 오후 10:02:00]

यहि डिसेम्बर २४ तारिख आइतबारको दिन नेपाली कोरिया डट कमले रमाइलो सांस्कृतिक सौगातको आयोजना गर्दैछ। कोरियाको पर्यटकीय गुम्बा वाउछाङ्सामा भगवान गौतम वुद्धको मुर्ति राखि वुद्ध नेपालमा जन्मिएको हुन् भन्ने सन्देश दिनलाई कार्यक्रम आयोजना हुन लागेको हो।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु सृष्टि राना मगर (दोहोरी गायिका), सुरेश अधिकारी (दोहोरी गायक), तारा श्रीस मगर (पप गायिका) र उपासना नेम्बाङ (नायिका तथा डान्सर) को साथ रहने छ र कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिले कोरियाको चिसो मौसमलाई तताउने छ।

कोरियाको विभिन्न पेसामा आवद्ध रहनुभएका सम्पूर्ण नेपालीहरुलाई यस गौरवमय राष्ट्रिय अभियानमा उपस्थित भइदिनुहुन आयोजक हार्दिक अनुरोध गर्दछ।

कार्यक्रम हुने स्थान- सङ्बोक खुछ्ङ् (ट्रेन लाइन ४ को गेट नं. ३)
समय - दिनको ठीक १ बजेदेखी

सम्पर्क -
डम्बर सुब्बा ०१०-८९०६-7664
सुरेश लिम्बू - ०१०-७३६४-८०९२
गणेश तामाङ - ०१०-४६३९-८२३६
उत्तम खजुम - ०१०-५७०९-४२१८
मधु सुदन ओझा - ०१०-३०४६-२९८४



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com