NK REPORTER

अशक्त मतदाताले कसरी मतदान गर्न सक्छन् ?
[2017-12-06 오후 5:05:00]


दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँले मत सङ्केत गर्न नसक्ने भएमा मतदान अधिकृतको अनुमति लिई एकाघरको परिवारको सदस्यले मतदाताको इच्छा अनुसार निर्वाचन चिन्ह्मा मत सङ्केत गर्न सक्नेछ वा एकाघरको सदस्य नभएमा मतदान अधिकृतले मतदाताको इच्छा अनुसार मत सङ्केत गरिदिन सक्ने व्यवस्था रहेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com