NK REPORTER

भोली ४५ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक- गृह मन्त्रालय
[2017-12-06 오후 4:39:00]

भौली हुने निर्वाचनको लागि गृह मन्त्रालयले निर्वाचन हुन गईरहेको ४५ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । गृहले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने जोकोहीलाई आज मध्याह्नसम्म आआफनो स्थानमा पुग्न समेत आग्रह गरेको छ ।

सुरक्षा निकायका सवारीका साथै निर्वाचनप्रयोजनकालागी अनुमति लिएका सवारीसाधन भने निर्वाच रुपमा चल्न पाउने जनाएको छ ।

साथै एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन्। । साँझ ७ बजेबाट भने सवै खाले सवारी साधन गुड्न पाउने बताईएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com