NK REPORTER

सुनसरीको पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट
[2017-12-05 오후 7:51:00]

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–२० स्थित ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा मंगलबार सुतलीबम विस्फोट गराइएको छ ।


अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

धरान–चतरा सडकखन्डको चारकोसे जंगलनजिकैको पटनाली मतदान केन्द्रमा विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।

बम विस्फोटबाट कुनै क्षति भने नभएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com