NK REPORTER

भारतीय सत्ताले नेपालीहरुलाई खेलाउने दिन समाप्त हुने-योगेश भट्टराई
[2017-12-04 오후 8:31:00]

एमाले सचिव योगेश भट्टराईले भारतीय सत्ताले नेपालीहरुलाई खेलाउने दिन समाप्त हुने बताएका छन् । धरानमा आज बाम गठबन्धनको चुनावी सभालाई सम्बोध गर्दै उनले मंसिर २१ गतेपछि बामपन्थीको बहुमतको सरकार बन्ने र त्यसपछि नेपालमा हुदै आएको भारतीय हस्तक्षेप समाप्त हुने जिकीर गरे ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com