NK REPORTER

काँतरहरूले संसारमा कहिल्यै पनि जित्न सक्दैनन्-रवीन्द्र मिश्र
[2017-12-04 오후 8:22:00]

चुनावी कार्यक्रममा बुढानिलकण्ठ पुगेका कांग्रेस उम्मेदवार गगन थापाको समूहमाथि भएको बम आक्रमणको निन्दा गर्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलेआक्रमणकारीलाई कारबाहीको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत कारबाही गर्न माग गरेका छन्। काँतरहरूले संसारमा कहिल्यै पनि जित्न सक्दैनन्, मिश्रले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, गगन थापालाई आक्रमण गर्ने काँतरहरूमाथि कडा कारबाही होस् । चोट लागेका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com