NK REPORTER

गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट
[2017-12-04 오후 6:52:00]

नेपाली कांगे्रसका वरिष्ठ नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ।

विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको र थापासहित ९ घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com