NK REPORTER

लोकतान्त्रिक गठबन्धन दक्षिणपन्थीको गठबन्ध-अध्यक्ष ओली
[2017-12-03 오후 6:09:00]

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । विराटनगरको पुष्पलालचोकमा आज आयोजित क्षेत्रिय चुनावी सभामा उनले त्यस्तो दक्षिणपन्थी गठबन्धनबाट राष्ट्रिय एकता र स्वाभिमानको जगेर्ना एबं आर्थिक समृद्धि संभव नहुने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकमा स्थिर सरकार र द्रुत आर्थिक विकास बामगठबन्धनबाट मात्र संभव हुने बताए।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com