NK REPORTER

बाम गठबन्धनको सरकार बन्दैमा निरंकुशता नआउने अध्यक्ष दाहालको दावी
[2017-12-03 오후 5:51:00]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनको सरकार बन्दैमा निरंकुशता नआउने स्पष्ट पारेका छन् ।
कपिलवस्तुको पकडीमा गरिएको सभामा बामगठबन्धनको बहुमत रोक्न कसैले नसक्ने पनि पनि उनले दावी गरे ।पूर्व प्रधानमन्त्री दाहालले मधेसी जनताको पहिचान र अधिकार रक्षाका लागि आफू सदैव लागिरहने पनि बताए । नेपाल समृद्धिको दिशामा अगाडी बढिसकेको भन्दै उनले आउँदो पाँच बर्षभित्र देशलाई एशियाकै विकसित मुलुकमा पु¥याउने दावी गरे ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com