NK REPORTER

वामगठवन्धन मुलुककै लागि घातक हुनसक्ने वालकृष्ण खाँडको चेतावनी
[2017-12-03 오후 6:10:00]

नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका अध्यक्ष वालकृष्ण खाँडले वामगठवन्धन मुलुककै लागि घातक हुनसक्ने चेतावनी दिएका छन् । राजधानीमा आज एक पत्रकार सम्मेलन गरी कांग्रेस नेता खाँडले कम्युनिष्ट शासन संसारवाटै समाप्त भैसकेको अवस्थामा नेपालमा पनि त्यस्तो शासन संभव नहुने दावी गरे ।

निर्वाचनमा कांग्रेस वहुमतले विजयी हुने वताउँदै खाँडले सवैको स्वामित्वलाई स्वीकार गरेर नेपाललाई समुन्नत राष्ट्रमा परिणत गर्ने लक्ष्य काँग्रेसको रहेको बताए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com