NK REPORTER

सिन्धुपाल्चोकको एक मतदान केन्द्रमा झडप
[2017-11-26 오후 6:17:00]

भएको छ। सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो।

एमालेका कार्यकर्ता विना अनुमति सवारी साधन चलाएको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको हो । झडपको कारण केही बेर रोकिएको मतदान अहिले संचालन भइरहेको छ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com