nk

चार वर्षमा चार सरकार, १ सय ८७ मन्त्री
[2017-10-17 오후 8:44:00]

संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसद्को चारवर्षे कार्यकालमा ४ सरकार गठन हुँदा मुलुकले १८७ मन्त्री पायो। ती सरकारमध्ये काँग्रेसका तत्कालिन सभापति शुशिल कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए भने काँग्रेसकै सभापति शेरबहादुर देउवाले इतिहासकै जम्बो ६४ सदस्यी बनाएका छन ।

अन्तरिम संविधानअनुसार गठन भएको ५९९ सदस्यीय संविधानसभा संसदबाट चार वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित ९९ जना र समानुपातिकबाट आएका ७१ जना सांसदले मन्त्री बन्ने मौका पाए। त्यस्तै आठजना गैरसांसदले पनि मन्त्री बन्ने मौका यही अवधिमा पाए।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com