hamroeconomy

माओबादीले सरकारमै बसेर टक्कर दिने निर्णय
[2017-10-17 오후 8:11:00]

सरकार छोड्ने तयारीमा रहेको भनिएकै बेला नेकपा माओवादी केन्द्र एकाएक पछि हटेको छ। सरकारबाट हट्ने जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई गराउने अन्तिम तयारीमा रहेका बेला उसले एकाएक सरकार नछोड्ने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्ने सूचना आएकाले माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने बताएका छन्। गृहमन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले निर्वाचन सार्न तयारी गरिरहेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएकाले सरकार छाड्ने निर्णयमा पुनर्विचार गरिएको बताए।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com