रासस

काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता
[2017-10-09 오후 8:54:00]

महानगरीय प्रहरी परिसर काठमाडौँले दशैँको समयमा आपराधिक क्रियाकलापमा संलग्न एक हजार ७९० जनालाई पक्राउ गरेको छ । परिसरले दशैँ सुरक्षा योजना अन्तर्गत घटस्थापनादेखि पूर्णीमा सम्म चलाएको कारबाहीमा पक्राउ परेका मध्ये एक हजार ५८७ जनालाई अनुसन्धान पश्चात् छाडिएको र बाँकी नियन्त्रणमा रहेका २०३ जनाबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको परिसरका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामदत्त जोशीले जनाजानकारी दिनुभयो ।

प्रहरीले गत वर्षको दशैँ अवधिभर ४१७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ३२९ जना बिरुद्ध मुद्दा दर्ता भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । रासस



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com