nk

दाउराले हानेर छोराले आमाको हत्या
[2017-10-09 오전 7:33:00]

दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरेका छन्। भीमेश्वर नगरपालिका वडा नम्वर ८ मोहर टोल बस्ने खड्गमाया बस्नेतलाई ३५ बर्षीय छोरा कुमार बस्नेतले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

आइतबार दिउँसो बारीमा घास काटिरहेको अवस्थामा आमालाई दाउराले हानेर हत्या गरेको र हत्यामा संलग्न छोरालाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com