nepalikorea

प्रवासी नेपाली मन्चको छैठौ अधिवेशन सम्पन्न,अध्यक्षमा सापकोटा मनोनित
[2017-10-10 오후 7:49:00]

नेकपा एमाले पार्टीका भातृ संगठन प्रवासी नेपाली मन्च (ओएनएफ) दक्षिण कोरियाको छैठौ अधिवेशन आज सिओलको बुलग्वाङदोङ स्थित रहेको प्रवासी मजदूर युनियन एमटियुको कार्यलयमा सम्पन्न भएको छ ।

नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा प्रवास ईन्चार्ज बिन्दा पाण्डेको प्रमुख आतिथ्य र स्याङजा जिल्लाको गल्याङ नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका युवा नेता भुपराज अधिकारीको विषेश आतिथ्यमा आयोजित सो अधिवेशनले ओएनएफको अध्यक्षमा पर्शुराम सापकोटालाई सर्वसहमतीमा मनोनित गरेको छ ।

अधिवेशनको निर्वाचन मण्डलमा ध्यान राई,गंगा राज राई,भिम गुरुङ,शंकर बस्नेत,काजी नेपाल,राम प्रसाद राईर खेम कार्कीरहेका थिए । निर्वाचन मण्डलको अथक पहलमा सहमतीको आधारमा अध्यक्ष सापकोटाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन मण्डलका सदस्य शंकर बस्नेत बताए ।

सोही कार्यक्रममा कोरियामा रहेका नेपालीहरुको हक हित र अधिकारको लागी संघर्ष गर्दे आई रहेको संस्था प्रवासी मजदुर युनियन एमटियुका अध्यक्ष उदय राईलाई सम्मान गरिको थियो ।

ओएनएफका मनोनित नयां कार्यसमितिका पदाधिकारीहरु निम्न प्रकार छन :

अध्यक्ष - परशुराम सापकोटा
उपाध्यक्ष - लाल बहादुर साउद
उपाध्यक्ष- टेक बहादुर पुन
उपाध्यक्ष -टिकाराम उपाध्याय
महासचिब - समरदिप चौलागाइ
सचिब - हरी शंकर भण्डारी
सचिब - दिपेन्द्र अधिकारि
कोषाध्यक्ष- नेत्र चौधरी
सहकोषाध्यक्ष- दुर्जहाङ लिम्बु
सदस्य- गुन बहादुर राना
सदस्य - नारायण प्रसाद चौलागाइ
सदस्य -किशोर ब्लोन
सदस्य - पदम बहादुर राइ
सदस्य- आनन्द अधिकारि
सदस्य - शुलभ बन्धु पोख्रेल
सदस्य - बिष्णु बन्जाडे
सदस्य- बिनोद खनाल
सदस्य - हेमराज पोख्रेल
सदस्य -सन्तोष शिग्देल
सदस्य- प्रेम बिक
सदस्य -मदन कृष्ण भुजेल
सदस्य - साङे शेर्पा
सदस्य - तेजनाथ तिमील्सिना
सदस्य - ठगेन्द्र प्रसाद न्यऊपाने
सदस्य- राजेन्द्र कुमार अधिकारि
सदस्य -दिपेश सिलवाल



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com