NepaliKorea.com

सिरिजङ्गा सांगीतिक सौगातमा बसको व्यवस्था
[2017-10-02 오후 8:27:00]

अक्टोबर ३ तारिख हुने सिरिजङ्गा सांगीतिक सौगात कार्यक्रमका लागि बसको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

एड्रेस थाह नहुनेको लागि र नयाँ दर्शकहरुको सुविधालाई मध्य नजर गर्दै यातायातको पनि व्यवस्था गरिएको छ। बस दोङ्देमुनको ३ नं. गेटबाट कार्यक्रम स्थल सम्मलाई लगाइनेछ।

भोलि हुने यो बृहत सांगीतिक महामेलामा गायक राजनराज सिवाकोटी, गायिका ज्योती मगर, गायक कुशल थलङ, गायिका प्रमिला राई,डान्सर चन्दा दहाल र मोडल तथा कार्यक्रम संचालिका सिर्जना निङ्लेखुको बेजोड प्रस्तुति रहने छ।



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com