Tamu Bro

छुसकको अवसरमा विभिन्न सँघ सँस्थाहरुले गर्ने कार्यक्रमहरु
[2017-09-26 오후 10:02:00]

कोरियाको महानपर्व छुसकको अवसरमा कोरियामा रहेका विभिन्न सँघ सँस्थाहरुले गर्ने कार्यक्रम निम्न अनुसार रहेको छ।

अक्टोबर १ तारिख :
१ दशै शुभकामना आदान प्रदान कार्यक्रम
गैर आवासीय नेपाली सँघ ( सउल सिटी )

अक्टोबर ३ तारिख :
1. दिपावली साझँ
नेपाल आदिवासी जनजाति महासँघ ( बुसान शाखा )
2. स्व : पाेम बहादुर गुरुङ स्मृति कप भलिबल प्रतियोगिता
अन्नपूर्ण दुधपाेखरी समाज ( सउल )
3. गुनसान नेपाली कप फुटबल प्रतियोगिता
गुनसान नेपाली समाज ( गुनसान )
4. दशै तिहार रमझम कार्यक्रम
किम्हे माईग्रेण्ट हाउस ( किम्हे )
5. सिरिजङ्गा साँगितिक सौगात भाग ४
किराँत याक्थुङ चुम्लुङ समाज ( सउल )
6 नेसास सम्मान तथा साहित्य महाेत्सव
नेपाली साहित्य समाज ( सउल )
7. म पनि जाने ( Dance Party )
Bhetghat Fc ( सउल )
8. हुक्का रात्री ( Dance Party )
Himalayan Boys Presents ( सउल )
9. नवाै कार्यसमितिको प्रथम वार्षिक साधारण सभा तथा बृहत् भेला
स्याङ्जा परिवार ( सउल )
10. सुवन दाेहाेरी साझँ
सुवन नेपाली समाज ( सुवन )
11. NEPKOR Night Dance Party
NepKor Present (सउल )
12 १२ आै साधारण सभा तथा १८ आै बार्षिक उत्सव समाराेह
लमजुङ परिवार ( सउल )

अक्टोबर ४ तारिख :
1. नेपथ्य Live Concert
कास्की परिवार ( सउल )
2. वार्षिक साधारण सभा
शेर्पा सँघ ( सउल )
3. बबाल हुने भाे ( Dance Party )
म्याग्दी Roila Guys Present
4 छैटाैँ अधिवेशन
रुपन्देही सम्पर्क समिति ( सउल )
5 Dance Dhamaka
पुन समाज Present ( सउल )
6 Golden Night Seoul Party
गाेल्डेन लाईभ परिवार ( सउल )

अक्टोबर ५ तारिख :
1 नेपाल कप फुटबल प्रतियोगिता
नेपाल फुटबल महासँघ ( सउल )
2. सुपादेउराली साँगितिक सौगात भाग १
अर्घाखाँची सम्पर्क मञ्च ( सउल )
3. नाचन ठुली भाग ३
N - Prik Proudly Present
4. चियापान तथा बृहत् भेला
नेपाल तामाङ सँघ ( सउल )

अक्टोबर ६ तारिख :
1. दाेस्राे अधिबेशन
थारु कल्याणकारी सभा ( सउल )
2. नेपाली कथानक चलचित्र प्रेम गीत भाग २
लमजुङ परिवार ( सउल )



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com