news24nepal

प्रदेश नम्बर २ को २६ तहको निर्वाचन परिणाम सार्वजनिक, कहाँ कुन दलको जित
[2017-09-21 오후 11:41:00]

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन अन्तर्गत २६ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ५, नेकपा एमाले ४, राजपा ४, संघीय समाजवादी फोरम ३ र नेपाल लोकतान्त्रिक फोरमले २ तहमा जित हात पारेका छन् ।

कांग्रेसले जितेका स्थानीय तह
१। औरही गाउँपालिका,धनुषा
२। जनकनन्दिनी गाउँपालिका,धनुषा
३। नवराजपुर गाउँपालिका,सिराहा
४। बिष्णुपुर गाउँपालिका,सप्तरी
५। धनकौला गाउँपालिका
६। करैयामाइ गाउँपालिका,बारा
७।परोहा नगरपालिका, रौतहट
८। बेल्ही चपेना गाउँपालिका, सप्तरी

९ . धनौजी गाउँपालिका धनुषाको
एमालेले जितेका स्थानीय तह
१। सप्तकोशी नगरपालिका,सप्तरी
२। बटेश्वर गाउँपालिका,धनुषा
३। मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४। पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादीले जितेको स्थानीय तह
१। कर्जन्हा नगरपालिका,सिराहा
२।अर्नामा गाउँपालिका,सिराहा
३ ठोरी गाउँपालिका, पर्सा
४।मोलापुर नगरपालिका, रौतहट
५ औरही गाउँपालिका, सिराहा

संघीय फोरमले जितेका स्थानीय तह
१। विष्णुपुर गाउँपालिका,सिराहा
२। भगवानपुर गाउँपालिका, सिराह
३ पर्सा गाउँपालिका, सर्लाही

राजपाले जितेका स्थानीय तह
१। हंशपुर नगरपालिका,धनुषा
२।कौडेना गाउँपालिका,सर्लाही
३।देवताल गाउपालिका, बारा
४।डाकनेश्वरी नगरपालिका, सप्तरी

५. महोत्तरीकोगाउँपालिका महोत्तरी

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१। इशानाथ नगरपालिका,रौतहट
२।बिष्णु गाउँपालिका,सर्लाही



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com