Dambar subba

कान राम्रो नसुन्ने राजदूत सिहलाई हियरिङएड अनुदान प्रदान
[2017-09-02 오후 1:02:00]

दक्षिण कोरियाका लागी नव नियुक्त राजदूत अर्जुन जङ बहादुर सिंहलाई कोरियाका डाबिची हियरिङएड नामक एक कम्पनीले कानमा लगाउने हिअरिङएड मसिन गत ३१ तारिख अनुदान स्वरुप प्रदान गरेको कोरियाली थोक्स समाचारपत्रलेजनाएको छ ।

सो कम्पनीलेप्रोफेसर छेछल ही मार्फत कोरियाका लागी नेपाली राजदूत सिंहले विगत २० बर्ष अघि देखि कान राम्रो नसुन्ने रोगले ग्रसित अवस्थामा रहेको थाहा पाए पछि कानमा लगाउने हिअरिङएड मसिन अनुदान दिएको समाचारपत्रमा उल्लेख छ ।

राजदूत सिंहले अनुदान पाएको हिअरिङएडको सहयोगले कोरियामा दुख गरि रहेका नेपाली मजदुरहरुको समस्यालाई राम्रो बुझेर समस्या समाधानको संवाद गर्ने बताए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com