nepalikorea

दोस्रो बुढासुब्बा फ्रेन्डशीप नकआउट फुटबल प्रतियोगिता अप्रिल १६ मा हुने
[2017-03-13 오전 10:08:00]

धरान कोरिया सहयोग समिति दक्षिण कोरियाको आयोजनामा यहि अप्रिल १६ तारिख दोस्रो बुढासुब्बा फ्रेन्डशीप नकआउट फुटबल प्रतियोगिताको आयोजनाको गर्न लागेको धरान कोरिया सहयोग समितिका अध्यक्ष ईश्वर मास्केले जानकारी दिनु भएको छ ।

सोयोसानको फुटबल गा्रउण्ड हुन लागेको उक्त दोस्रो बुढासुब्बा फ्रेन्डशीप नकआउट फुटबल प्रतियोगितामा सहभागी ईच्छुक टिमहरुले टिम दर्ता गराई दिन हुन समितिका खेलकुद संयोजक सुमन सुनुवारले अनुरोध गर्नु भएको छ ।

सोही दिन समितिले धरान फुटबल क्लबको विकास सहयोगार्थ भाग्यशाली चिठ्ठा पनि खोलिने जानकारी गराउनु भएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com